
झापा, २९ कात्तिक । झापाको मेचीनगर नगरपालिका–१० स्थित निन्दा खोला नजिकै आज नवजात शिशु फेला परेको छ ।
निन्दा खोला जनिकै रहेको घारीमा साल नालसहितको जिवित छोरी नवजात शिशु कमिलाले टोकी रहेको रगताम्य अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर–११ की ३७ वर्षीया इन्दिरा प्रसाईं (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा नवजात शिशु फेला पार्नुभएको थियो ।
Facebook Comments Box


