झापा, १६ मंसिर । झापाको कनकाई वडा नं. ६ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७१.५१ प्रशित मत खसेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बेलुका ५ बजेसम्म १ हजार ५ सय १३ मत खसेको हो । Facebook Comments Box