बिर्तामोड, २० मंसिर । झापाको बिर्तामोड नगरपालिकाले नयाँ राष्ट्रिय भवन संहिता जारी गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै नयाँ राष्ट्रिय भवन संहिता अनुरुप नयाँ भवनको निर्माण र नक्शा पास गर्न सूचित गरेको छ । Facebook Comments Box