बिर्तामोड, ४ फागुन । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, कार्यपालिका सदस्य तिला गौतम, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी र योजना शाखा प्रमुख जय तिम्सिना बिर्तामोड वडा नम्बर ७ स्थित शसत्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गोलधापबाट सरुवा भएर जानुहुने प्रहरी नायब निरीक्षक ९सई० ज्वाला खड्काको विदाई र सरुवा भएर आउनु हुने कुमार खड्कालाई स्वागत गर्दै ।
तस्विर – नगर प्रमुखको सचिवालय

Facebook Comments Box


