काठमाडों, १६ जेठ । रोकिएको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान माओवादी केन्द्रले २१ जेठदेखि पुनः सुरु गर्ने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा शुक्रबार बसेको पदाधिकारी बैठकले २१ देखि २५ जेठसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
माओवादीले गत २ जेठदेखि बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्गमा केन्द्रित हुँदै जनजागरण अभियान पोखरा पुगेर रोकिएको छ ।
Facebook Comments Box


