झापा, १३ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १ लाख ६७ हजार ५९७ जना परीक्षार्थी फेल भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनामात्रै उत्तीर्ण भएका हुन् ।
बोर्डले ४ लाख ३८ हजार ८९६ जनाको नतिजा प्रकाशित गरेका हो । बोर्डका अनुसार उत्तीर्ण दर यो वर्ष ६१.८१ रहेको छ।
Facebook Comments Box


