jhapaonline add

शिवसताक्षी, २१ असोज । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ को चन्द्रडाँगी बजारमा एक पसलमा ४९ बोतल पेयपदार्थ म्याद गुज्रिएको अवस्थामा फेला परेको छ । शिवसताक्षी नगरपालिकालको अनुगमन टोलीले चन्द्रडाँगीको मनकामना स्टोरबाट उक्त सामाग्री फेला पारेको हो । त्यस्तै पार्वता भेराइटी किराना पसलबाट ३१ बोतल र डिल्ली किराना पसलबाट १० बोतल पेट्रोल बेच्न राखेको अवस्थमा फेला पारेको हो । पसलबाट चिप्स, पापड, चाट मसला, मिठाई लगायतका खाद्य बस्तुहरुको म्याद गुज्रिएको अवस्थामा फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । पसलमा फेला परेको म्याद गुज्रिएको अखाद्य वस्तुहरुलाई अनुगमन टोलीले नष्ट गरिदिएको थियो । शिवसताक्षी नगरपालिकाको अगुवाईमा भएको अनुगमनमा उपप्रमुख नरमाया कार्की प्रहरी,…

Read More

शिवसताक्षी, २१ असोज । झापाको शिवसताक्षी नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना अभिमुखीकरण गरिएको छ । शिवसताक्षी नगरपालिकाको आयोजनामा करुणा फाउण्डेसनले शिवसताक्षीका अपाङ्गता भएका व्यक्ति, संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरुलाई सहभागी गराई अभिमुखीकरण गरेको हो । नगरपालिकाले आफ्नो श्रोत र साधनले भ्याएसम्म अपाङ्गता भएका व्याक्तिहरुको क्षेत्रमा काम गरिरहेको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताए । यस नगरपालिकालमा पनि अपाङ्गता भएका व्यक्तिहरूको संख्या धेरै छ । उहाँहरुलाई पुनःस्थापना गर्दै विभिन्न सीप सँग जोड्न नगरपालिकाले कार्यक्रम तयार गर्ने र सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र करुणा फाउण्डेसन नेपालको सहकार्यका अझ धेरै काम गर्न सकिने नगरप्रमुख थोप्राको भनाई थियो । नेपालमा दशहजार…

Read More

झापा, २१ असोज । असोज १० देखि १२ गतेसम्मको धेरै वर्षाका कारण आएको बाढी पहिरोमा परेर आजसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेको छ । नेपाल प्रहरीले आज सार्वजनिक गरेको विवरण अनुसार आजसम्म एक सय ७८ घाइते भएका छन् । १८ बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । उनकाअनुसार कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ । सबैभन्दा ठुलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौँ उपत्यकामा धेरै क्षति भएको छ । बागमतीमा मात्रै एक सय ३९को मृत्यु भएको छ । मृतकमध्ये एक सय ७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र…

Read More

राजेश ढुंगाना जीवन बीमा गरेको छु ईश्वरले खेलेको बीमा कम्पनीमा लम्पसार परेर यमराजको डरले अंग र शरीरको होइन जीवनको यो, आज एक्कासी जीवन बीमा गर्दा ईश्वरको बहि–खातामा म थोरै लजाएको छु र म थोरै आफैसँग घिनाएको पनि छु म एउटा अध्यात्मवादी तर अनिश्वरवादी तर मैले ईश्वरको बहि–खाताको बीमा कम्पनीमा आज एक्कासी जीवन बीमा गरेको छु निर्लज्ज भएर आधा बाँकी जीवनमा यमराजको डरले चिरञ्जीवी हुने विश्वासमा ⁄ ट्ट

Read More

झापा, २१ असोज । झापाको बाह्रदशी गाउँपालिका–५ फुलाबारीका भीम हजामको छोरा २२ वर्षीय राजेश हजामको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी–७ का ३१ वर्षीय समिर राजबंशी, २० वर्षीष मुना मेचे राजवंशी र सोही स्थानका एक नाबालक रहेका छन् । राजेश करिब चार महिनादेखि बेपत्ता थिए । उनको खोजतलास तथा अनुसन्धान भइरहेकोमा हत्या भएको हुन सक्ने शंका लागेर उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । सोधपुछ तथा अनुसन्धानपछि हत्या गरेर बाह्रदशी–७ बिरिङ खोलाको पश्चिम किनारामा गाडेको खुल्न आएको थियो । आइतबार प्रहरी, पीडित पक्ष र स्थानीयहरुसहित सो स्थानमा गई खनेर हेर्दा टाउको हड्डी, खुट्टाको नलि हड्डी, शरीरको…

Read More

धरान, २१ असोज । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । केही समय अगाडि वर्षाका कारण जल सतह उच्च भएसँगै असुरक्षा हुने भएकाले सेवा बन्द गरिएको थियो । उनले भने, “चाडवाडको समयमा यात्रुहरु आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा सुरु गरिएको हो ।” हाल सुनसरीको चतरादेखि बराहक्षेत्रहुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ । जेटबोट सञ्चालन भएसँगै भोजपुरलगायत क्षेत्रका सर्वसाधारणलाई आउजाउ गर्न सहज हुने अपेक्षा गरिएको उनले बताए । आज विहान सुनसरीको चतरास्थित सप्तकोशी नदीमा…

Read More

चितवन, २१ असोज । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरूको निःशुल्क क्यान्सर परीक्षण सुरु गरिएको छ । आजदेखि तीन दिनसम्म सञ्चालित क्यान्सर परीक्षण अभियानमा महिलालाई निःशुल्क सेवा दिन लागिएको हो । अस्पतालका निर्देशक प्राडा दयाराम लम्सालका अनुसार अक्टोबर क्यान्सर सचेतना महिना भएकाले सोही अवसर पारेर ३५ वर्ष माथिका महिलाको निःशुल्क परीक्षण सुरु गरिएको हो । महिला पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य सेवामा कार्यरत महिला कर्मचारीलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरिएको उहाँले बताउनुभयो । ‘एचबि ब्लड सुगर’, ‘क्रिएटिनिन’ र ‘एसजिपिटी’ परीक्षण निःशुल्क गरिएको निर्देशक लम्सालले बताउनुभयो । साथै पाठेघरको मुखको ‘भिआइए’ परीक्षण गरिने भन्दै उहाँले परीक्षणका क्रममा ‘भिआइए…

Read More

चितवन, २१ असोज । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान मोटरसाइकल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गलमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही स्थानमा बागमती प्रदेश ०३–००३ प ८६६ नम्बरको स्कुटर र ग १२ प ७१७२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा चालक र पछाडि बस्ने गरी छ जना घाइते भएको तथा घाइतेमध्ये गम्भीर अवस्थामा रहेका स्कुटर चालक स्याङ्जाका आदिखोला गाउँपालिका–३ बस्ने २३ वर्षीय रोहन पौडेलको भरतपुर…

Read More

चन्द्र बस्नेतकनकाई, २१ असोज । झापाको कनकाई –१ स्थित सिद्धेस्वर शिव पाञ्चायन मन्दिर परिसरमा हरेक साँँझ भक्तजनहरुको भीड बढ्दै गएको छ । यस क्षेत्रमा रहेका २ वटा वडा कनकाई १ र ७ का भक्तजनहरुको सहभागितामा दुर्गा पुजा आयोजक समिति गठन गरेर बृहत सहभागितामा दैनिक पाठपारायण रात्री सत्संघको कार्यक्रम सञ्चालन भइरहेको पूजा आयोजक समितिका संयोजक बालकृष्ण सिटौलाले जानकारी दिनुभयो। कार्यक्रमलाई थप रोचक र प्रभावकारी बनाउँन समितिले ज्ञानमालाको कार्यक्रमा समेत सञ्चालन गर्दै आएको भजनकृतन मन्डलीकी अध्यक्ष कृष्णमाया ढकालले जानकारी दिनुभयो । आईतबार साँझ अरु दिनको भन्दा सहभागिको संख्या थपियो भजनकिर्तन मन्डलीकी अध्यक्ष ढकालले भन्नुभयो, “साँझ भजन किर्तकोलागि आउँनु हुन्छ । संख्या हरेक…

Read More

सन्तोष शर्माझापा, १९ असोज । झापाको कनकाई नगरपालिका–१ र २ स्थित जामुनखाडी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार एवम् पर्यटकीय क्षेत्र पूर्वमा चिडियाखानाको प्रचुर सम्भावना सामुदायिक वन हो । वि.सं. २०६५ सालमा स्थापना भएको यो पर्यटकीय क्षेत्र पूर्वको पुरानो पर्यटकीय गन्तव्यमध्ये एक हो । यसले स्थापनाकालदेखि नै असुरक्षित जंगली जनावरलाई सुरक्षित आश्रय प्रदान गर्दै आएको छ । सामुदायिक वनको कूल चार सय ४३ हेक्टर वन क्षेत्रमध्ये ३२ हेक्टरमा सिमसार तथा पर्यटकीय क्षेत्र बनाएको छ । कोशी प्रदेशमा चिडियाखाना स्थापना गर्ने चर्चा चलिरहेका बेला हरेक दृष्टिकोणबाट जामुनखाडी उपयुक्त भएको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष परशुराम गिरी बताउनुहुन्छ । “चिडियाखानाका…

Read More