Browsing: स्थानीय खबर

बुधबारे, २९ असार । झापाकाे बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा आज काेराेना सचेतना कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरसबाट जोगिन अपनाउनु…

अर्जुनधारा, २८ असार । झापाको अर्जुनधारा नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको छ । नगरका सबै बालबालिकाले राष्ट्रिय खोप…

लीलाराज झापालीबिर्तामोड, २८ असार । झापाको कनकाई नगरपालिका–३, सुरुङ्गाबाट नक्कली एक लाख ४० हजार रुपियाँसहित तीन जनालाई प्रहरीले शनिबार साँझ…

बिर्तामोड, २८ असार । बिर्तामोड नगरपालिकाको पाँचौं नगरसभा समापन भएको छ । असार १० गते शुरु भएको पाँचौं नगरसभाले प्रस्ताबित…

झापा अनलाइनबिर्तामोड, २८ असार । तीन दिनदेखिको निरन्तरको वर्षाका कारण झापा आज थप २१ परिवार विस्थापित भएका छन् । नेपाल–भारत…

भद्रपुर, २८ असार । मेचीनगर नगरपालिकाले आफ्नो नगरभित्रका पूर्ण खोप नलगाएका बालबालिकालाई खोज्न स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ । नगरका…

झापा, २८ असार । झापा, इलाम, मोरङ र सुनसरीमा अविरल वर्षा भइरहेको जनाउँदै नदीतटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई उच्च सतर्कता…