
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

Browsing: समाज
भद्रपुर, २० साउन । बहुविवाह गर्न सहज कानून ल्याउन लागेको विरोधमा अन्तरपार्टी महिला सञ्जाल(झापाले आज अपराह्न ज्ञापन(पत्र बुझाएको छ ।…
झापा, २० साउन । झापाको अर्जुनधारा नगरपालिकामा ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम अन्तर्गत सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा–१० का विद्यार्थीहरूसँग शैक्षिक विषयमा…
झापा, २१ साउन । साउदी अरेबियाले ६२ जना नेपाली कैदीहरूलाई रिहा गरेको छ । साउदीले ईद र इस्लामिक वर्ष १४४६…
झापा, २० साउन । बुधवारसम्म मुलुकका छ वटा नदीमा बाढीको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान…
झापा, २० साउन । सरकारले बहुविवाहलाई कानूनी मान्यता दिन लागेको विरोधमा चार महिला संगठनले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र…
झापा, २० साउन । रुपन्देही प्रहरीले ठूलो परिमाणमा कपडा र जुत्ता बरामद गरेको छ। वडा प्रहरी कार्यालय बुटवलको टोलीले बुटवलको…
सुनसरी, २० साउन । सुनसरीको कोसी गाउँपालिका–८, भिमनगरबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। सोमबार राति प्रहरीले साथबाट…
राजेश ढुंगाना कहिले यो कोणबाट परिभाषा ग¥यो मान्छेलाई कहिले त्यो कोणबाट व्याख्या ग¥यो कुनै बेला तलबाट जोड्यो र, कहिले माथिबाट घटायो तर जुन कुनाबाट हेरे पनि कहिल्यै जीवनको चित्र भनेर भन्न सकिने एउटा स्पष्ट खाका तयार हुन सकेन ! केवल अस्पस्ट आकारहरु बाहेक कहिल्यै मान्छेको नक्सा भनेर भन्न सकिने एउटा स्तरीय तस्वीर बन्न सकेन !
उर्लाबारी, २० साउन । मोरङको उर्लाबारी नगरपालिका–८ निवासी शुशिल लिम्बु मंगलबार बिहान आफ्नै घरको आँगनसँग जोडिएको धानखेतमा मृत अवस्थामा फेला…
पाँचथर, २० साउन । पाँच दिनदेखि बेपत्ता रहेका पाँचथर याङवरक गाउँपालिका–१ विरुवाका दुई बालबालिका मृत अवस्थामा फेला परेका छन्। विरुवा…