
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

Browsing: समाज
सरोज भट्टराईशिवसताक्षी, २४ बैशाख । झापा शिवसताक्षी नगरपालिका वडा नं. १० ले कृषकलाई प्राथमिकतामा राखेर काम गर्दै आएको पाइएको छ…
शिवसताक्षी, २४ बैशाख । झापाको शिवसताक्षी नगरपालिकामा डेंगु रोग सम्बन्धी एक दिवसीय अभिमूखीकरण गरिएको छ । बर्षात्को मौसम नजिँकदै गर्दा…
झापा, २४ बैशाख । झापाको कनकाई नगरपालिकाले बालमैत्री नगर घोषणाको तयारी पूरा भएको छ । मापदण्ड पूरा भएसँगै भोलि बिहीबार…
बिर्तामोड, २४ बैशाख । झापा जिल्ला सहकारी संघको आठौं अधिवेशनबाट नवनिर्वाचित सञ्चालक तथा लेखा समितिले सपथ ग्रहण गरेका छन् ।…
बिर्तामोड, २४ बैशाख । किरात जातजातिको पहिचान झल्कने सम्पूर्ण सामान पाइने व्यावसायिक प्रतिष्ठान सांकेन क्रिएसन झापाको बिर्तामोडमा सञ्चालनमा आएको छ…
काठमाडौँ, २४ वैशाख । अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि व्यापारी अमित अग्रवाल कारागार चलान भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले…
एजेन्सी, २४ वैशाख । कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको ज्यान गएको छ । भारतीय सेनालाई उद्धृत गर्दै समाचार…
विष्णुप्रसाद पोखरेलदमक, २४ वैशाख । झापाको मेचीनगरका किसानहरूलाई हात्तीबाट मकै जोगाउन मुश्किल भएको छ । दिनहु आउने जङ्गली हात्तीले मकैबालीमा…
विराटनगर, २४ वैशाख । उदयपुरमा चट्याङ लागेर १ जना र खोटाङमा बिद्युतिय करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।…
उदयपुर, २४ वैशाख । उदयपुरको बेलका नगरपालिका– ८ कोठु स्थित सप्तकोशी नदीमा पुलबाट हाम्फालेर १ जनाको मृत्यू भएको छ ।…