Browsing: साहित्य

काठमाडौं, ४ भदौ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीसँग प्याकेज सहमति हुन लागेको बताएका छन् ।…

पुर्ण थापा (काजी)सहरदेखि गाउँसम्म कोरोना संक्रमित बढिरहेका थिए ।सलहका बथान तराई सकेर पहाड चढिरहेका थिए ।। १ लिम्पियाधुरा, कालापानी र…

शालिकराम भट्टराई ‘अन्तरे’एकभुँडी भोक पस्किएर थालमा,पल्याक पुलुक टोलाउँदैछन् क्वारेन्टानहरु ।सेल्फीका राहत, आहत बोकेर सकिएअनि मेटिए कुवामा साबुनका फिजहरु ।हो, आज…

रोचक जोशीसूर्यसंगै उठ्छु म दिनभरिकर्म बोकी हिँड्दैछुचन्द्रमाको शीतलतामाभबिष्य बारे सोच्दैछु,किनकी मेरो लडाई मसंगै छ हिँड्दैछु ,लड्दैछु, खसीफेरि उठ्दैछुसाहस बटुल्दै, चोट…

अमित संग्रौला आज मआभारी छु कृतज्ञ छुयो सुन्दर संसार देखाई दिनुभयोआज कसरी धन्यवाद दिउम कसरी आभार प्रकट गरुँकुन प्रकारले धन्यवाद…

पूर्ण थापा (काजी)अचेल संसारभर कोरोनाको कहर छ हजुरप्रवासीलाई आफ्नो भूमि टेक्ने रहर छ हजुर । सहर पस्ने, मुग्लान बस्नेको होस…

अमित संग्रौलालगातार पानी परिरहेको तीनदेखि । पानी रहन्छ जस्तो देखिदैन ।वातावरणमा पनि उतारचढाव आएको देखिन्छ ।गएको राति त ठूलै पानी…

भद्रपुर, २६ जेठ । सरकारले मेची–महाकाली विद्युतीय रेलमार्गका लागि पूर्वबाट जग्गा अधिग्रहण प्रक्रिया शुरु गरेको छ । पहिलो चरणमा रेलमार्ग…

काठमाडौं, १४ वैशाख । बैशाख ५ गते बर्दियाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ…