Browsing: स्वास्थ्य

झापा, ९ चैत । झापाको‌ कनकाई नगर‌पालिकाका सबै‌ बजार‌ तथा व्यावसायहरु बन्द गनेर्‌ निर्णय भएको‌ छ । कनकाई नगर‌पालिकाको‌ विपत व्यावस्थापन…

बिर्तामोड, ९ चैत । झापाको बिर्तामोड नगरपालिकाले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ९० बेडको क्वारेन्टाइन स्थापना गर्ने भएको छ…

सन्तोष शर्माझापा, ७ चैत । सर्वत्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रास फैलिरहेको बेला झापामा मौसमी रुघाखोकीका बिरामी बढेको छन्…

बिर्तामोड, ५ चैत । झापाको बिर्तामोड नगरपालिका–७ मा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । शहरी स्वास्थ्य केन्द्रको एक कार्यक्रमका…

झापा, ५ चैत । राष्ट्रिय खोप कार्यक्रम अन्तरगत झापाका २० हजार बालबालिकालाई रोटा भाइरसविरुद्धको खोप लगाइने भएको छ । सरकारले…

झापा, ४ चैत । सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी काठमाडौं उपत्यका र विभिन्न प्रदेशमा गरी २ सय…

अर्जुनधारा, ४ चैत । नोवल कोरोना भाइरसको संक्रमणबाट बच्न झापाको अर्जुनधारा नगरपालिकाले सचेतना कार्यक्रम गरेको छ । सोमबार नगरले जनप्रतिनिधि,…

भद्रपुर, ४ चैत । भारतसँग सिमाना जोडिएको झापाको सुदूर दक्षिणी पाठामारीमा कोरोना भाइरस, पानी र फोहोरजन्य रोगहरुका बारे सचेतनामूलक अन्तरक्रिया…