
भद्रपुर ११ भदौ । झापाका विद्यार्थीहरूले कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी)को बैठकले भदौ ११ गतेदेखि जिल्लाका कक्षा १२ र सो भन्दामाथि अध्ययनरत विद्यार्थीहरुमध्ये परीक्षामा सामेल हुने विद्यार्थीहरूको लागि कलेजको परिचयपत्र र प्रवेश पत्रको आधारमा एस्टाजेनिका खोपको व्यवस्था जिल्ला स्वास्थ्य कार्यालय झापाले मिलाउने निर्णय गरिएको जनाइएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



