jhapaonline add

झापा, ४ साउन । नेपाल सरकारका सचिवहरूको बैठकले सार्वजनिक बिदा पुनरावलोकन गर्न अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ । मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा लागू भइसकेको सन्दर्भमा अन्य सार्वजनिक बिदाको समीक्षा गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदललाई १५ दिनभित्र अध्ययन प्रतिवेदन गृह मन्त्रालयमा बुझाउन निर्देशन दिइएको छ । बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम समय, लागत र गुणस्तर कायम गर्दै कार्यान्वयन गर्न तत्काल बजेट कार्यान्वयन तालिका तयार गरी सार्वजनिक खरिद प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । त्यसैगरी, जेनजी आन्दोलनका…

Read More

झापा, ४ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको रतुवा खोलामा निर्माणाधीन आधुनिक ‘ल्याण्डमार्क ब्रिज’ को काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। ५ सय ८५ मिटर लामो यो पुल आधुनिक आर्च स्टिल ट्रस प्रविधिमा निर्माण भइरहेको हो। पुलको चौडाइ १६.५ मिटर रहनेछ भने डबल लेन, सर्भिस लेन र फुटपाथको सुविधा हुनेछ। काँकडभिट्टा–लौकही सडक योजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतिका अनुसार पुल निर्माणमा उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको छ। हाल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ भने सन् २०२७ फेब्रुअरी २ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ। करिब ८० वर्ष आयु हुने अनुमान गरिएको यो पुल सञ्चालनमा आएपछि हालको पुरानो…

Read More

झापा, ४ साउन । झापाको मेचीनगर नगरपालिका–१५ कालिका स्थित भित्री सडकमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। बिहान करिब १०ः४५ बजे काकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र.१–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्रदेश ०१–००२ झ ७३६० नम्बरको स्कार्पियो एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा सिटी सफारीमा सवार मेचीनगर–१५ की करिब ४० वर्षीया आरती उराउ गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा बिहान ११ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनापछि फरार भएको स्कार्पियो गाडी र चालकलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले बिहान ११ः५०…

Read More

झापा, ४ साउन । झापाको दमक नगरपालिका–१ हवल्दार चोकस्थित एक टपरी होटलबाट प्रहरीले खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला इलाम चुलाचुली गाउँपालिका–४ पालिका टोल निवासी ३५ वर्षीय पूर्णकुमार राईलाई लागूऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले आइतबार साँझ पक्राउ गरेको हो। प्रहरीका अनुसार होटलभित्र खाजा खाने टेबलमा बसेका राईको शरीर खानतलासी गर्दा उनले लगाएको ज्याकेटको अगाडिको दाहिने गोजीभित्र टिस्यु पेपरमा पोका–पोका पारेर लुकाइराखेको अवस्थामा खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो। बरामद पदार्थको तौल गर्दा प्लास्टिकसहित २४ ग्राम ८१० मिलिग्राम तथा प्लास्टिकबाहेक २२ ग्राम…

Read More

झापा, ४ साउन । धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला झापामा रासायनिक मलको अभाव देखिएको छ। आवश्यक परिमाणको एक चौथाइभन्दा कम मात्र मल उपलब्ध भएपछि यस वर्ष धान उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्। कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा धानबालीका लागि १३ देखि १४ हजार मेट्रिकटन युरिया आवश्यक पर्नेमा हालसम्म करिब दुई हजार ४०० मेट्रिकटन मात्र आपूर्ति भएको छ। त्यसैगरी, करिब आठ हजार मेट्रिकटन डिएपी आवश्यक रहेकामा हालसम्म दुई हजार ५०० मेट्रिकटन मात्रै उपलब्ध भएको छ। “धानबालीको मुख्य समयमा आवश्यक परिमाणमा रासायनिक मल उपलब्ध हुन नसक्दा किसानले समयमा मल हाल्न पाएका छैनन्। यसले…

Read More

झापा, ४ साउन । स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै १६ वर्षपछि दोस्रोपटक विश्वकप फुटबलको उपाधि जितेको छ। अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोलले स्पेनलाई विश्व च्याम्पियन बनायो। दोस्रो पहेँलो कार्डपछि एन्जो फर्नान्डेज बाहिरिएसँगै अर्जेन्टिना १० खेलाडीमा सीमित हुँदा स्पेनले त्यसको पूरा फाइदा उठायो। अर्जेन्टिना हार्नुका प्रमुख कारणहरू:मेस्सीमा अत्यधिक निर्भरता: स्पेनले लियोनेल मेस्सीलाई प्रभावहीन बनायो। अर्जेन्टिनाले वैकल्पिक आक्रमणको योजना देखाउन सकेन।रक्षात्मक रणनीति: अर्जेन्टिनाले आक्रमणभन्दा रक्षा प्राथमिकतामा राख्दा स्पेनले खेल नियन्त्रण गरिरह्यो।स्पेनको मिडफिल्ड वर्चस्व: रोड्री, पेड्रीलगायत खेलाडीले बल कब्जा र खेलको गति नियन्त्रण गर्दै अर्जेन्टिनालाई दबाबमा राखे।रातो कार्डको प्रभाव: एन्जो फर्नान्डेजको निष्कासनपछि अर्जेन्टिना अतिरिक्त समयमा कमजोर…

Read More

झापा, ४ साउन । डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि झापामा वित्तीय अपराधका घटना बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी तथा आपराधिक लाभसम्बन्धी ३७३ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये २७० वटा मुद्दा फछ्र्योट भएका छन् भने १०३ वटा मुद्दा अझै अनुसन्धानकै क्रममा छन्। यी घटनामा संलग्न १५५ जना पक्राउ परेका छन् भने ३१० जना फरार रहेका छन्। फरार अभियुक्तहरूको खोजी कार्यलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले ले जानकारी दिनुभयो। उहाँका अनुसार प्रविधिको दुरुपयोग, अपरिचित व्यक्तिलाई…

Read More

झापा, ४ साउन । काठमाडौँ। फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पे ले फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्ता बन्दै लगातार दोस्रोपटक गोल्डेन बुट जितेका छन्। यससँगै एम्बाप्पे विश्वकप इतिहासमा लगातार दुई संस्करणमा सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने पहिलो खेलाडी बनेका छन्। उनले विश्वकप २०२६ मा ८ खेल खेल्दै १० गोल गरेका छन्। उनले ८ गोल गरेका अर्जेन्टिनाका लियोनेल मेस्सी लाई पछि पार्दै गोल्डेन बुट आफ्नो नाममा पारे। यसअघि सन् २०२२ को कतार विश्वकपमा पनि एम्बाप्पेले ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए। तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्स इङ्ग्ल्यान्डसँग ६–४ ले पराजित भए पनि एम्बाप्पेले दुई गोल गर्दै आफ्नो कुल गोल संख्या…

Read More

झापा, ४ साउन । साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। स्पेनले यसअघि सन् २०१० मा पहिलोपटक विश्वकप जितेको थियो। अमेरिकाको न्युयोर्क महानगर क्षेत्रस्थित न्युजर्सीको स्टेडियममा सोमबार बिहान सम्पन्न फाइनल खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलविहीन बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। स्पेनका फेर्रान टोरेज ले अतिरिक्त समयको १०६औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई १–० को ऐतिहासिक जित दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा स्पेन विश्वविजेता बन्न सफल भयो। अर्जेन्टिनाले खेलको निर्धारित समयमा एन्जो फर्नान्डेज दोहोरो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो। त्यसको फाइदा…

Read More

झापा, ४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । कोशी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको…

Read More