Browsing: स्थानीय खबर

भोजपुर, २९ बैशाख । भोजपुरको दक्षिणमा रहेको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा सञ्चालित दुई दिने आँखा स्वास्थ्य शिविरमा ७३ जनाको आँखाको…

झापा, २९ बैशाख । आइतबार बेलुका पानीसँगै आएको हावाहुरीले झापाका विभिन्न स्थानमा क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार…

बुधबारे, २८ बैशाख । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्ति गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम सञ्चालन गरिएको छ । पत्रकारहरूको छाता संगठनका रुपमा…

झापा, २८ बैशाख । प्रेस सेन्टर नेपालले विभिन्न १० बुँदे मागसहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सेन्टरले आज देशका…

झापा, २८ बैशाख । झापामा खुकुरी प्रहारी गरी श्रीमतीको हत्या गर्ने श्रीमान र खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या गर्ने…

कनकाई, २७ बैशाख । झापाको कनकाईमा श्रीमानले धरिलो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । झापा कनकाई नगरपालिका–२ सुकेडागीका अन्दाजी…