Browsing: स्थानीय खबर

शिवसताक्षी, १५ माघ । झापा शिवसताक्षी नगरपालिका वडा नं. ८ ले स्थानीय ४ सामुदायिक विद्यालयलाई आवश्यक ल्यापटप तथा कम्प्युटर प्रदान…

अर्जुनधारा, १५ माघ । झापाको अर्जुनधारा नगरपालिका वडा नं. १० का महिलालाई धुप बनाउने तालिम प्रदान गरिएको छ । अर्जुनधारा…

ताप्लेजुङ, १५ माघ । ताप्लेजुङमा अवस्थित पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएका पहिचान पक्षधर तथा नो केबलकार पक्षधरले…

झापा, १५ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज बिहान कोसी प्रदेशको पहाडी भूभागको मौसम आंशिक…

कचनकवल, १४ माघ । गरिमा एग्रो फार्मले कचनकवलका कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले हल्दिनाथ–१ जातको उन्नत धानको बीउ वितरण…

तेह्रथुम, १३ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको लालीगुँरास नगरपालिकास्थित वसन्तपुरमा…

झापा, १४ माघ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) झापाको १३ औं जिल्लास्तरीय खेलकुद तथा सांस्कृति कार्यक्रम…

झापा, १४ माघ । झापाको हल्दिबारी गाउँपालिका–१ स्थितबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १३ गते…

झापा, १४ माघ । युवा पुस्ताका चर्चित ¥यापर पालैपालो बिर्तामोडमा जारी एपोलो पेन्ट्स अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागी बनेका छन्…