Browsing: समाज

धरान, १६ भदौ । सप्तकोशी नदीमा जलसतह बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आज…

बिर्तामोड, १६ भदौ । नेपालमै युवालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित ‘यहाँ छ’ नामक एप्स सार्वजनिक गरिएको छ। डिजिटल सेवा र फ्रीलान्सिङ…

बिर्तामोड, १६ भदौ । मारवाडी सेवा समिति विर्तामोडकाे अध्यक्षमा विजयकुमार गाेयल चयन भएका छन् । समितिकाे सभाहलमा साेमबार सम्पन्न ३२…

झापा, १६ भदौ । भारतबाट नेपाल प्रवेश गर्ने क्रममा प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  इलाका प्रहरी कार्यालय…

झापा, १६ साउन । नेपालको पहिलो फ्रिलाइन्स प्लेटफर्म ‘यहा छ’ एप सार्वजनिक भएको छ।  रोजगार र सीपलाई प्रविधिसँग जोड्न उद्देश्यले…

काठमाडौँ, १६ भदौ । भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग…

एजेन्सी, १६ भदौ । अफगानिस्तानको जलालाबाद नजिकै गएराति गएको ६ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या छ सय पुगेको छ ।…

बिर्तामोड, १६ भदौ । प्रदेश राजधानी विराटनगरमा ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ तुलनात्मक अध्ययन पुस्तकमाथि विमर्श सम्पन्न भएको छ ।…

बनियानी, १६ भदौ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले सम्पन्न नभएका योजनाहरुको छलफल अब पर्दा पछाडि नहुने…

राजेश ढुंगानाकेही दिनकतै कोही मरेनकहीं कसैलेकसैलाई मारेनशान्त थियोर,म प्रतिद्वन्दीविहीनएक्लो दौडमा थिएँनिर्विकल्प विजेता मसबै सिद्धिएरआफ्नो मात्र एकछत्र शासनकोकोमल आसनमाथिगजधम्म बसेरअरु सबैलाईआफूभन्दापुड्का…