
बिर्तामोड, २० भदौ । आज झापामा पाँच जनामा कोरोना पुष्टि भएको छ ।
बिर्तामोड, शिवसताक्षी र दमकका पाँच जनामा कोरोना पुष्टि भएको हो । जसमा एक महिला र चार पुरुष छन् ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



