
बिर्तामोड, २३ कात्तिक । बितको २४ घण्टामा नयाँ संक्रमित २ हजार ८१७ जना थपिएका छन् । बितेको २४ घण्टामा थप २ हजार ८१२ जना संक्रमणमुक्त भएपछि निको हुनेको कुल संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ ।
यसैबीच बितेको २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ११०८ पुगेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



