Browsing: स्थानीय खबर

दिपक चापागाईआमा, मैले तिम्रो मुहारमाकहिले खुसी छाउन सकिन ।तिम्रो दशधारा दुध खाएरयस धर्तीमा पाईला टेक्दातिम्रो अनुहारमा आएकोजुन चमक थियोनि आमा…

झापा, २१ बैशाख । मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि भिडन्तलाई नेपाल पुलिस र त्रिभुवन आर्मीले ‘बेस्ट अफ थ्री’को रिजल्टको रुपमा…

राजेन्द्र गौतमबिर्तामोड, २१ बैशाख । उनलाई विफर रोगले च्याप्यो । अनुहार नै बिगारेको विफरले उनको आँखाको ज्योति पनि लुट्यो ।…

विर्तामोड, २० बैशाख । लाली गुराँस टोल विकास संस्था विर्तामोड–४ ले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ओमसाई हस्पिटल…

झापा, २० बैशाख । बहुउद्देश्यीय लक्ष्य राखेर नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष बृद्धिका लागि विर्तामोड नगरपालिका…

विर्तामोड, २० बैशाख । झापाको काँकरभिट्टामा आयोजित प्रेस स्वतन्त्रता र सरकार विषयक अन्तरक्रियाले निर्वाचित सत्ता निरंकुश हुने निष्कर्ष निकालेको छ…

दिपक चापागाईं म श्रमिक हूँ मेरो सपनाहरु समुद्रको छालहरु झैं निरन्तर छछल्किँदै पसिना र रगत मिसिएर नदीको पानीसरि अविरल बगिरहेको…

बिर्तामोड, २० बैशाख । झापाको बुद्धशान्ति गाउँपालिका–४ जोरलाभरमा आज स्कुलबसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान…

मेचीनगर, २० बैशाख । झापाको मेचीनगरस्थित काँकरभिट्टामा जारी मेची नेत्रालय गोल्डकपको सेमीफाइलनको समीकरण पूरा भएको छ । फाइनलमा दुई विभागीय…

बनियानी, २० बैशाख । झापाको कमल गाउँपालिका–२ सुकुम्बासी टोलबाट प्रहरीले लागूऔषधसहित सोही ठाउँका ३० वर्षीय संजिव राईलाईलाई पक्राउ गरेको छ…