Browsing: स्थानीय खबर

झापा, १ चैत । झापाको बिर्तामोडबाट प्रहरीले अनुचित लेनदेन (मिटरव्याजी)का आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोड–७…

झापा, १ चैत । झापाको गौरादह नगरपालिकाबाट हजुरआमाको हत्या आरोपमा प्रहरीले नातिसहित चार जनालाई पक्राउ गरेको छ । गौरादह–७ की…

मेचीनगर, ३० फागुन । झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स प्रालि (प्लाइउड उद्योग) मा सोमबार बिहान सुरु भएको आगलागी दुई दिनपछि…

बिर्तामोड, ३० फागुन । झापाको बिर्तामोडमा चलचित्र ‘महाजात्रा’ प्रिमियर शो हुने भएको छ । चैत ९ गते रिजिट डेट रहेको…

शिवसताक्षी, ३० फागुन । नेपाल शिक्षक महासंघ शिवसताक्षीको अध्यक्षमा पुनः बेनुप्रसाद कार्की चयन भएका छन् । कार्की नेपाल शिक्षक महासंघको…

बिर्तामोड, ३० फागुन । झापाको बिर्तामोड–४ स्थित आरआर पोलिक्लिनिकमा मानसिक रोगको निःशुल्क स्वास्थय शिविर हुने भएको छ । छाला रोगको…

सरोज भट्टराईशिवसताक्षी, ३० फागुन । झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । शिवसताक्षी नगरपालिकाले चालु आवमा…

सन्तोष शर्माबिर्तामोड, ३० फागुन । झापाको बिर्तामोडमा आज अलैंची ग्रेडिङ मेसिनको परीक्षण गरिएको छ । स्थानीयस्तरमै निर्माण गरिएको उक्त मेसिनको…

बिर्तामोड, ३० फागुन । झापाको बिर्तामोड–४ मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको…