
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

Browsing: समाज
सुर्खेत, २३ कात्तिक । सुर्खेत–दैलेख सडकखण्डको रानीमत्तामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दैलेखबाट सुर्खेत आउँदै गरेको…
बिर्तामोड, २३ कात्तिक । क्यान्सर रोगबाट पीडित आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यास विमोचन गरिएको छ । लेखक बुढाथोकीको…
भद्रपुर, २३ कात्तिक । लेखापढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ८ को १४ औं वार्षिक साधारण सभा सम्पन्न…
झापा, २३ कात्तिक । जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ ९कान्छाराम० को कान्छाराम कन्स्ट्रक्सनसहित एक दर्जन बढी कम्पनी कालोसूचीमा परेका…
झापा, २३ कात्तिक । शिशु झाडीमा फाल्ने आमा पक्राउ परेकी छन् । मकवानपुरको थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै झाडीमा १०…
झापा, २३ कात्तिक । झापा शिवसताक्षीमा तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा प्रहरीले चन्द्रमणि…
बनियानी, २३ कात्तिक । झापामा हर्षोउल्लासका साथ छठ पर्व मनाइएको छ । व्रतालुहरुले आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ…
बिर्तामोड, २३ कात्तिक । झापा गाउँपालिका र बिर्तामोड नगरपालिकामा आगलागी भएको हो । आज बिहान रातको १ः३० बजे झापा गाउँपालिका–३…
झापा, २३ कात्तिक । झापाको गौरीगञ्जमा मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका…
झापा, २३ कात्तिक । चितवनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका…