Browsing: समाज

झापा, ३ जेठ । झापाको गौरादह नगरपालिका–२ सिटिया टोलस्थित बाटोछेउको पैनीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । आइतबार…

झापा, ३ जेठ । झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनावारी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार…

कनकाई नगरपालिकाको हे साइलेज प्रबद्र्धन कार्यक्रमका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना ! ?? ?????? ?????

कनकाई नगरपालिकाको आयुर्वेदिक औषधि खरीद सम्बन्धी विद्युतीय शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना !

शिवसताक्षी, ३ जेठ । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित श्री लक्ष्मी नारायण मन्दिर तथा जगतगुरु योगिराज श्री कमलनयनाचार्य आश्रमले दिव्यदेश प्रतिष्ठा…

बिर्तामोड, ३ जेठ । झापाको बिर्तामोडमा सञ्चालन भएको ’दोस्रो मेयर कप २०८३ अन्तर वडा कराँते तथा किक बक्सिङ प्रतियोगिता’ को…

झापा, ३ जेठ । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुल मुनिबाट प्रहरीले ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।…

झापा, ३ जेठ । काठमाडौँको चन्द्रागिरिमा एक व्यक्तिले युवकको हत्या गरेका छन् । महोत्तरी घर भर्इ चन्द्रगिरि नगरपालिका–३ थानकोट खरिबोट…

भद्रपुर, ३ जेठ । झापा उद्योग वाणिज्य संघले ‘उद्योगी–व्यवसायी हित कोष’ स्थापना गरेको छ । संघका कार्यवाहक अध्यक्ष राजकुमार राईको…