
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: विचार
राजेश ढुंगानाराजाको एकतन्त्रीय हुकुमी शासनमा मुलुक चरम निराशामा गएर २०४६ सालमा भएको व्यापक जनआन्दोलन सफल भएपश्चात बहाल प्रजातान्त्रिक शासन व्यवस्थाले…
राजेन्द्र गौतमलेखकीय सत्ता स्थापना गर्ने प्रवृत्त नाम हो, विश्वेश्वरप्रसाद कोइराला । राजनीतिमा विपी कोइरालाको छवि प्रजातान्त्रिक समाजवादको प्रवर्तक हो ।…
प्रकाश अधिकारीसरकारी अड्डाबाट छिटोछरितो र समयमा सेवा लिन सिधै वा ‘बिचको मानिस’ मार्फत खर्च नगरी हुँदैन भन्ने आमबुझाइ छ ।…
द्रोण अधिकारी गुयेलीपरिवर्तनका निकै लामा रेखाहरू पार गरेको नेपालको उन्नति सोचे अनुरूप भइरहेको छैन । मानव विकास होस् या भौतिक…
नविन उप्रेतीहामी अहिले एउटा गम्भीर मानसिकताको सिकार भएका छौँ ‘जनप्रतिनिधि भनेको सवेर्सर्वा हुन्’, ‘उनीहरु बिना गाउँको कार्यक्रम अपूरो हुन्छ’ भन्ने…
ऐंसेलु झाँगे मेरो आँगनको गेट बाहिर आइपुग्दैदेखि ऐंसेलु झाँगेले, थोता दाँत देखाएर हाँस्तै, भन्दै आयो– ‘मेरो अइबादन छ हए हओ…
राजेश ढुंगानानेपाली कांग्रेसका नेता शेखर कोइरालाले समेत बारम्बार मुलुकमा भ्रष्टाचार, अनियमितता र बेथिति बढेको कुरा बताइरहनु भएको छ । सत्ताधारी…
नकुल काजीमौजूदा संविधानमा हाम्रो लोकतन्त्रलाई जस्तोसुकै बुट्टे शब्दावलीले चिटिक्क सिँगारेर लोक–अपेक्षाको अनुकूल शासकीय शैली अख्तियार गरिने स्वरूप र प्रतिबद्धता अंकित…
राजेश ढुंगाना२००७ सालको जनक्रान्ति पश्चात् हालसम्म नै मुलुकको प्रथम राजनीतिक शक्ति रहेको नेपाली कांग्रेसले यतिबेला आफ्नै नेतृत्वको असक्षमता र नियतका…
सृजन अधिकारीपछिल्लो समय निराश रहेका जनतामा एउटा आशाको किरण झल्काउन सफल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैली नितान्त फरक छ। राजनीतिक पार्टी…