
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: साहित्य
राजेश ढुंगानाकेही दिनकतै कोही मरेनकहीं कसैलेकसैलाई मारेनशान्त थियोर,म प्रतिद्वन्दीविहीनएक्लो दौडमा थिएँनिर्विकल्प विजेता मसबै सिद्धिएरआफ्नो मात्र एकछत्र शासनकोकोमल आसनमाथिगजधम्म बसेरअरु सबैलाईआफूभन्दापुड्का…
राजेश ढुंगाना कहिले यो कोणबाट परिभाषा ग¥यो मान्छेलाई कहिले त्यो कोणबाट व्याख्या ग¥यो कुनै बेला तलबाट जोड्यो र, कहिले माथिबाट घटायो तर जुन कुनाबाट हेरे पनि कहिल्यै जीवनको चित्र भनेर भन्न सकिने एउटा स्पष्ट खाका तयार हुन सकेन ! केवल अस्पस्ट आकारहरु बाहेक कहिल्यै मान्छेको नक्सा भनेर भन्न सकिने एउटा स्तरीय तस्वीर बन्न सकेन !
सविना लिम्बुबिर्तामोड, ११ साउन । इलामको फिक्कलमा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय गजल मञ्च सूर्योदय नगरपालिकाको आयोजनामा…
राजेश ढुंगाना.तिमीसँगमैले के माग्ने रतिमीलेमलाई के दिने ?तिमीलेमसँग के माग्ने रमैलेतिमीलाई के दिने ?.आँखाहरू जुधाएरआँखाहरू दिन सकिन्थ्योमन फुकाएरमनहरू बाँड्न सकिन्थ्योमुटु…
राबाश भद्रपुर, २९ असार । २१२ औं भानु जयन्ती उत्साहप्रद रूपमा यहाँ भव्य सहभागिताका साथ आज सम्पन्न भएको छ ।…
देवेन्द्र किशोर ढुङ्गानातिम्रो यो कोमल मुस्कानम कसम खान्छु, मेरो ज्यान लिन्छ।तिम्रो मुस्कान,मेरो शान्तितिम्रो मुस्कानमा मेरो सबैथोक छजबम तिमीलाई सम्झन्छु,मलाई सम्झन्छुतिम्रो…
झापा, १९ जेठ । लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ प्रकाशित भएको छ । साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध,…
भद्रपुर, ३ जेठ । भद्रपुर नगर कला, साहित्य तथा संगीत प्रतिष्ठानको आयोजनामा भद्रपुरमा बृहत साहित्यिक एवम् सांगीतिक कार्यक्रम सम्पन्न गरिएको…
चूडामणि वशिष्ठ‘श्रद्धा’ विनोद न्यौपानेद्वारा लिखित मुक्तक संग्रह हो । २०८! सालमा समकालीन साहित्य प्रतिष्ठान–बेलायतबाट प्रकाशित यस कृतिको भूमिका होम सुवेदीले…
राजेश ढुंगानातिम्रोबिरालोकोम्याउँ म्याउँ जति पनिहुन सकेनम मान्छेको सिंहासन ?ममान्छेको आफ्नै सिंहासनतिम्रो भोटे कुकुरकोगर्जन जति पनि हुन सकेनम मान्छेको राज्याभिषेकतिम्रोपहराको बित्तामाननाप…