
भद्रपुर, ३० असार । भानुभक्त कुभिण्डेलीको तेस्रो कृति नेता प्रकाम्य छन्दबद्ध कविता संग्रहको विमोचन गरिएको छ ।
१०६ औं भानु जयन्तिको अवसर पारेर कुभिण्डेलीको तेस्रो कृतिको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले विमोचन गरेका हुन् ।
विमोचित कृतिका बारेमा स्रष्टा विरही अधिकारीले समीक्षा गरेको कार्यक्रममा कृष्णप्रसाद उप्रेती र मेदिनीप्रसाद खरेलका निबनध संग्रहको पनि विमोचन गरिएको थियो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

