
अभिनेत्री सुष्मा कार्की लामो समयपछि हट सिनसहित फिल्ममा देखिने भएकी छन् ।
विकिनी सिन दिएकी सुष्मा रोमियो एन्ड मुनामार्फत फिल्ममा देखिन लागेकी हुन् । फिल्मको एनिमेशन सिनसहितको ट्रेलर सार्वजनिक भएको छ ।
रोमियो एन्ड मुनाको गीत सार्वजनिक गर्ने क्रममा अभिनेता विनय दुई विकिनी लगाएका युवतीसँग सार्वजनिक हुँदा आलोचना समेत भएको थियो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

