
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: स्थानीय खबर
बिर्तामोड, २५ चैत । झापाको बिर्तामोड नगरपालिका-४ मा घरबाट लडेर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड-२ चैतुबारीका…
भद्रपुर, २४ चैत । नेपाल सरकारको हालैको निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, भद्रपुर एकाइ समितिले भू–सेवा बन्द…
झापा, २४ चैत । झापाको अर्जुनधारा नगरपालिका–६ बाट लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका–३…
झापा, २४ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।…
झापा, २३ चैत । झापाको दमक नगरपालिका–३ स्थित हम्से दुम्से सामुदायिक वनमा एक पुरुष मृत फेला परेका छन् । दमक–३…
झापा, २३ चैत । झापाको मेचीनगरबाट यात्रुहरुलाई तानातान गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान मेचीनगर नगरपालिका…
झापा, २३ चैत । झापाको भद्रपुर नगरपालिका–४ स्थित डाँगीबारीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।…
झापा, २३ चैत । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान…
शिवसताक्षी, २२ चैत । झापाको शिवसताक्षी नगरपालिकामा आयोजित मेयर कप २०८२ अन्तर्गत फुटबलतर्फको उपाधि वडा नं. ८ ले जितेको छ।…
भद्रपुर, २२ चैत । झापामा सञ्चालनमा रहेका अधिकाम्स संस्थागत विद्यालय राज्यले तय गरेको नीति नियम बाहिर रहेको उदाहरण गतवर्षबाटै अनिवार्य…