
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: विचार
तित्राआजको यो पैसाको संसारमा बिना पैसाको, मुफतको, निःशुल्क चिजको कुनै मानेमुला महत्व रहँदैन । निःशुल्क भनेपछि त्यसको वजन, गरिमा, महिमा नै…
राजबाबु शंकर — चाणक्य नीतिमा भनिएको छ– जो मानिस कुनै सोचविचार नगरिकन केही समयको सुखमा तृष्णाशक्त भएर केही गलत आचरण…
चूडामणि वशिष्ठराणा शासनलाई गाली गरेरै तीस वषेर् पञ्चायती व्यवस्था बित्यो । राणाहरुले नै बनाएका दरबारमा बसेर गाली गरिरहँदा अकोर् एउटा दरबार…
तित्रायो पुस महिना उज्यालो भनेको जम्ममा सात–आठ घण्टा, केही वर्ष अघिको बिजुलीको सोर–अठार घण्टे लोडसेडिङ जस्तो अँध्यारै–अँध्यारो । पुस रुखो, सुखो,…
— मुलुकमा समृद्धिको भाका हालिएको छ । समृद्धिको त्यो भाकामा लय भने छैन । देश समृद्ध र नागरिक खुशी हुन भाकाअनुरुप लय…
दीपक चापागाईंमाथिलो गाउँको ठूले धेरै पटक सांसद भए । उहाँ पहिलो पटक मन्त्री पनि भए उहाँको घर नजिकैको आन्तरिक विमानस्थल…
तित्रा माइलाबा कस्ता छन् भनेर चिन्न उनको अलिकति कैरन गर्नुपर्छ । कमेज सुरुवाल इस्टकोट टोपी र खुट्टामा प्लास्टिकका चप्पल उनको पहिरन…
‘बुझिन होउ केटा ! मैले कुरै बुझिन ! अलिकति केही कुरा त भन्दे न ! बुझ्न अनेक कोशिश गरें, तर…
चुडामणि वशिष्ठपोखरामा आयोजित चुनावी सभामा पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले भारतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग…
धेरै दिनपछि माइलाबाका घरमा जानै पनेर् जरुरी काम परेकोले भारी पा्इला चाल्दै अलिक डर, धक, संकोच मान्दै म पुगेँ । ठूलो…