
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: साहित्य
काठमाडौं, १४ वैशाख । बैशाख ५ गते बर्दियाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ…
द्रोण अधिकारी “गुयेली”एकाविहानै राजीव सुतिरहेको अवस्थामा उसको भतिज ओछ्यानमा आएर सोध्छ, र्— अंकल आज नेपाल बन्द हो?’ ‘खै ! भतिज…
प्रज्वल भट्टराईकही कतै पाइला चाल्दा,आफ्नै देशमा चालुम लाग्छदेशकै लागि मर्न परेनेपालमै मरुम लाग्छ (२)दर्बार लाग्थ्यो अस्ति सम्म, आज मसान घाट…
कवितादीपक चापागाईं १९५० मा असमान सन्धी भयो हामी कमजोर थियौ स्वीकारियो। पानी लैजानका लागि सिमना महाकालीमा सारदा ब्यारेज बनियो। दीपक…
दीपक चापागाईं क्रान्तिमा बलिदान दिएको मेरो छोराले सपनामा सधैँ मलाई सोध्ने गर्छ बा मेरो बलिदानी आलो रगतले लेखिएका परिवर्तनका आवाजहरु…
— ‘जयत्सेन’ नारी उत्थानको उदेश्यमा स्थापित सयौँ वा सम्भवतः हजारौँ संघ–संस्था खुलेका छन्, हजारौँ एनजीओ–आइएनजीओ होलान्; तर औसत नेपाली नारी…
‘हुने बिरवाको चिल्लो पात’ भने जस्तै प्रकाश संग्रौला आज साहित्यमा अघि बढी रहेका छन् । सानैदेखि साहित्यमा रुचि राख्ने संग्रौलाको…
कविता लक्ष्मीप्रसाद कोइराला सरकार ! म पढ्दै छु शैक्षिकसत्रको प्रारम्भिक दिनदेखि नै डोको नाम्लो र चिरपटका किताबहरु म पढ्दै छु…
(कविता)लक्ष्मीप्रसाद कोइराला हामीहरु बास्दा बास्दै धेरै धेरै बास्यौँ भाले भएर नि बास्यौँ पोथी भएर नि बास्यौँ दिनमा पनि बास्यौँ रातमा…
भद्रपुर, ३० असार । भानुभक्त कुभिण्डेलीको तेस्रो कृति नेता प्रकाम्य छन्दबद्ध कविता संग्रहको विमोचन गरिएको छ । १०६ औं भानु…