
काठमाडौँ, ३ जेठ । नेपाल थप ३ जना नया कोरोना भाइरस संक्रमित पुष्टि बहेका छन् । पछिल्लो समय संक्रमण पुष्टि भएकी सिन्धुपाल्चोककी २९ वर्षीय सुत्केरी महिलाको भने मृत्यु परान्त कोरोना संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षण अनुसार नया संक्रमण पुष्टि भएकाहरु धनुषा निवाशी २० र ६५ वार्हिस्य पुरुष रहेका छन । यी दुई संक्रमितको स्वास्थ्य स्थिति भने सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कुल कुरोना संक्रमितको संख्या २८१ जना पुगेको छ ।
Facebook Comments Box


